site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ स्टक एक्सचेन्जको लागि धितोपत्र बोर्डले गर्‍यो अध्ययन, संस्थागत नयाँ ब्रोकर लाइसेन्स दिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउने विषयमा अध्ययन गरेको छ ।

धितोपत्र बोर्डको २९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले नयाँ स्टक एक्सचेन्जको विषयमा अध्ययन भइसकेको भए पनि छलफल भने बाँकी रहेको बताए । उनले स्टक एक्सचेन्जलाई प्रतिस्पर्धी बनाउन आवश्यक पहल गर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, बोर्डले नयाँ धितोपत्र दलाल व्यवसायीलाई संस्थागत रुपमा बजार प्रवेश गराउने तयारी भएको बताए । उनले नेप्सेमा आवेदन दिएर अलपत्र परेका बैंकका सहायक कम्पनीले लाइसेन्स दिने/नदिने विषयमा केही नबताए पनि नयाँ ब्रोकर लाइसेन्स दिने बताए ।

बजार विस्तारको लागि धितोपत्र दलाल व्यवसायीको शाखा विस्तार भइरहेको उनले बताए । यस्तै, नेप्सेको सूचक गणना विधिलाई पनि सुधार गर्ने बताए ।

Global Ime bank

सरकारी ऋणपत्रको कारोबारको पनि व्यवस्था मिलाउने उनले बताए । यस्तै, सीडीएसीको पुनःसंरचना गर्दै क्षमता वृद्धि गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC