site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नाडाल क्वार्टरफाइनलमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । स्पेनिस खेलाडी राफायल नाडाल फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति पेरिसमा भएको खेलमा इटालीका जानिक सिन्नरलाई हराएर नाडालले अन्तिम आठमा स्थान बनाएका हुन् ।

विश्व नम्बर तीन नाडालले जानिकलाई ७–५, ६–३ र ६–० ले पराजित गरे । नाडालले अब स्वीट्जरल्यान्डका डिएगो स्वार्ट्जम्यानसँग खेल्नेछन् । नाडाल फ्रेन्च ओपनका १३ पटकको च्याम्पियन खेलाडी हुन् ।

महिलातर्फ साबिक विजेतासमेत रहेकी पोल्यान्डकी इगा स्वीटेकले अन्तिम आठमा स्थान बनाएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC