site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अष्ट्रेलिया बलियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । अष्ट्रेलियाले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटको आफ्नो छैटौं खेलमा फराकिलो जित निकालेको छ 

सोमबार राति भएको खेलमा अष्ट्रेलियाले चाइनिज ताइपेईमाथि सहज जित निकालेको हो । कुवेत सिटीमा भएको खेलमा अष्ट्रेलियाले चाइनिज ताइपेईलाई ५–१ ले हरायो ।

Prabhu Bank
Agni Group
NIC Asia

अष्ट्रेलियाको जितमा मिचेल डुकले दुई गोल गरे । यस्तै, ह्यारी साउटर, जेमी म्याकक्लेरन र ट्रेन्ट सैन्सबरीले एक/एक गोल गरे । ताइपेईका वीजी गोआले एक गोल फर्काए ।

ताइपेईलाई हराएसँगै अष्ट्रेलियाले विश्वकप छनोटमा आफूलाई बलियो बनाएको छ । समूह ‘बी’मा ६ खेल खेलेको अष्ट्रेलिया १८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । अंकविहीन चाइनिज ताइपेई पुछारमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC