site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अभिनेता दिलीप कुमार आईसीयूमा 
Ghorahi CementGhorahi Cement

मुम्बई । मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत दिग्गज अभिनेता दिलीप कुमारलाई आईसीयूमा सिफ्ट गरिएको छ ।

बाइलेटरल प्ल्युरल इफ्युजन देखिएपछि उनलाई अक्सिजनन दिएर आईसीयूमा राखिएको नवभारत टाइम्सले उल्लेख गरेको छ । 

Agni Group

यद्यपि उनको अवस्था अहिले स्थिर भएको पनि उल्लेख गरिएको छ । उनी अहिले कार्डियोलोजिस्ट डा. नितिन गोखले र पल्मोनोलोजिस्ट डा.जलील पारकरको निगरानीमा छन् । 

उनको उपचारमा रहेका डा.जलीलका अनुसार यदि अवस्था सामान्य रहयो भने २–३ दिनमा डिस्चार्ज गरिनेछ । 

Global Ime bank

स्वास्प्रस्वासमा समस्या देखिएपछि आइतबार अभिनेता दिलीप कुमारलाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।

अस्पताल भर्ना गरिएपश्चात परीक्षण भएको थियो, जसको रिर्पोटमा उनलाई बाइलेटरल प्ल्युरल इन्फेक्सन देखिएको थियो । 

छातिभित्र फोक्सोको वरिपरि पानी जम्नुलाई चिकित्सा भाषामा ‘प्ल्युरल इन्फेक्सनन’ भनिन्छ । छातिमा बारम्बार पानी जम्मा हुँदा, फोक्सोमा दबाबका कारण साँस फेर्न गाह्रो हुने गर्दछ । 

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC