site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चौबीस घण्टामा भारतमा ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ३ हजार १२८ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ५२ हजार ७३४ संक्रमित थपिएका छन् । 

हालसम्म भारतमा ३ लाख २९ हजार १०० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २ करोड ८० लाख ४७ हजार ५३४ जना भारतमा कोरोना संक्रमित भइसकेको तथ्यांक छ । 

भारतमा केही साता यता कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु दरमा उल्लेख्य कमी आएको छ । दैनिक चार लाखभन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले यो घटेर दुईलाख भन्दा तल झरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । यद्यपि संक्रमणको तुलनामा मृत्युमा भने तुलनात्मक रुपमा कमी आउन नसकेको तथ्यांकमा उल्लेख छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC