site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
२४ घण्टामा ६,२०५ जना काेराेना संक्रमित निको भए
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएको छ भने ४ हजार ३६९ जना संक्रमित थपिएका छन् । 

नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC