site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा २४ घण्टामा ४ हजार १९४ कोरोना संक्रमितको मृत्यु 
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४ हजार १९४ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ९५ हजार ५२५ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार २९९ जनामा कोरोना संक्रमण दखिएको छ । 

Agni Group

भारतमा हालसम्म २ करोड ६२ लाख ८९ हजार २९० जना कोरोना संक्रमण भइसकेको छ ।  

भारतमा कोरोना संक्रमणको दरमा केही कमी आउन थालेको छ । दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिने गरेकोमा यो संख्यामा अहिले केही कमी आएको तथ्यांले देखाएको छ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  ०६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC