site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा कोरोना संक्रमण दर घट्यो 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । भारतमा कोरोना संक्रमणको दरमा केही कमी आउन थालेको छ । दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिने गरेकोमा यो संख्यामा अहिले केही कमी आएको छ । 

पछिल्लो २४ घण्टामा २ लाख ७६ हजार ११० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा भारतमा ३ हजार ८७४ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

भारतमा हालसम्म २ लाख ८७ हजार १२२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या भारतमा २ करोड ५७ लाख ७२ हजार ४४० पुगेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  ०६:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC