site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
टिकटकका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एकजनाको मृत्यु
Sarbottam CementSarbottam Cement

स्वात (पाकिस्तान) । भिडियो सामाजिक सञ्जाल टिकटकका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एकजनाको मृत्यु भएको छ । आफैँलाई पेस्तोलले हानेको अभिनय गर्दा पेस्तोल पड्किएर १९ वर्षीय एक युवकको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

काबल भन्ने ठाउँमा बुधबार घटना भएको हो । काबलका स्थानीय प्रहरी अधिकारीहरुले पनि भिडियो बनाउँदै गर्दा ती युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले गरेको अनुसन्धानको प्रारम्भिक विवरणानुसार मआबान्द शाह धेराइमा बस्ने टिकटक स्टार हमिदुल्लाहले टिकटकका लागि भिडियो बनाउने क्रममा आफैँले आफैँलाई पेस्तोल प्रहार गरेको र निधन भएको पाइएको छ,” एक प्रहरी अधिकारीले भने ।

घटना भएको थाहा पाउनेबित्तिकै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरेको र शवलाई अस्पतालमा लगेर परीक्षण गराएको प्रहरीको भनाइ छ । मृत्यु भएका हमिदुल्लाह टिकटकमा निकै चर्चित रहेको जनाइएको छ । रासस/एएनआई

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  २१:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC