site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
सिड्नीको अर्बन नेपाली समाजको अध्यक्षमा रवीन्द्रकुमार शर्मा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अष्ट्रेलियाको सिड्नीको अर्बन नेपाली समाजको अध्यक्षमा रवीन्द्रकुमार शर्मा चयन भएका छन् । नेपालीको ठूलो संख्या रहेको सिड्नीको अर्बनमा रहेका नेपालीले आफ्नो संस्थाको प्रमुखको रूपमा रवीन्द्रलाई चयन गरेका हुन् । अध्यक्षमा चयन भएपछि उनले भने, “आगामी दिनमा सस्थालाई सामुहिक रूपमा नेपालीको हकहितको पक्षमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।” 

समाजको उपाध्यक्षÞमा जितेन्द्र श्रेष्ठ र सबिन डाँगी, महासचिवमा सन्तोष आचार्य, सचिवमा राजेश टण्डन, कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा सबला बस्नेत, युवा संयोजकमा युद्दीका कुँवर चयन भएका छ । सदस्यहरूमा मनोज अधिकारी, भुपेन्द्र कंडेल, आयुष अधिकारी, निशान कार्की, धिरेन बहादुर थापा र दीपेन्द्र घिमिरे चयन भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समाजले सल्लाहकारहरूमा दिनेशकुमार पोखरेल, मनरिषी धिताल, रमेश बानिया, राजकुमार श्रेष्ठ, राजु गिरी र शशी राईलाई चयन गरेको छ । समाजले पूर्व अध्यक्ष अशोक उप्रेतीलाई संरक्षकको रूपमा चयन गरेको छ ।

 सिड्नीमा आयोजना हुने नेपाली चलचित्र तथा सांस्कृतिक कार्यक्रमहरुमा पनि रवीन्द्रको सधैं सक्रियता रहने गरेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC