कोरोना संक्रमण अपडेट
काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ५२० जना संक्रमित थपिएका छन् भने ६ हजार १३५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले १ लाख ७ हजार ३३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८ १८:१३
प्रतिक्रिया दिनुहोस्