site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गिनीको सुन खानीमा खसेको पहिरोमा परी १५ जनाको मृत्यु
सांकेतिक तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कोनाक्री । पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरू मानिस पनि पुरिएको हुन सक्ने बताएका छन् । 
पहाडको माथिल्लो भागबाट सुरू भएको पहिरो खानीमाथि खसेको थियो । पहिरोका कारण खानी भित्र कार्यरत मजदूरहरू थुनिएका वा माथिबाट ढुङ्गाले लागेको हो भन्ने यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ । रासस/सिन्ह्वा  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC