site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा ३० करोड व्यक्तिलाई लगाइयो कोरोनाविरुद्धको खोप
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनमा शुक्रबारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

चीनको यो तथ्यांक कोभिड–१९ बाट विश्वव्यापी रूपमा संक्रमित हुनेको संख्या १५ करोड ७५ लाखभन्दा बढी पुगेको र एसियामा यसको प्रभाव उच्च रहेको समय आएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै निर्माण गरिएको खोपलाई धेरैभन्दा धेरै नागरिकसमक्ष पु¥याउने अभियानलाई तीव्र पारिरहेको छ ।

शुक्रबार् विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपत्कालीन प्रयोगका लागि चीनमा निर्मित एक खोपलाई अनुमति दिएको छ । चिनियाँ खोप नागरिकको सुरक्षा, प्रभावकारिता र गुणस्तरको लागि डब्लुएचओको प्रमाणीकरण सूचीमा पर्ने विश्वकोे छैटौँ खोप बनेको छ ।

Global Ime bank

“महामारी नियन्त्रणका लागि खोप एक आशाको किरण भए पनि स्वास्थ्य सावधानीलाई अपनाउनु नै संकटमा स्वास्थ्य सुरक्षाका लागि उत्तम उपाय भएको,” महामारी नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्रका प्रमुख महामारी विज्ञ वु जुनयूले बताए ।

धेरै देश र क्षेत्रहरूमा खोपको दर अपेक्षाकृत कम रहेको केन्द्रले हालसालै जारी गरेको एक जानकारीमा बताइएको छ । केन्द्रले खोपको साथै रोगबाट जोगिन आत्मसुरक्षाका उपायहरू अझै महत्वपूर्ण रहेको उल्लेख गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  २२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC