site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
तमिलनाडुमा सोमबारदेखि दुई हप्ता लकडाउन 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतको दक्षिणी राज्य तमिलनाडुको सरकारले आगामी सोमबारदेखि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) गर्ने शनिबार घोषणा गरेको छ ।

भारतमा कोभिड–१९ संक्रमण उच्च दरमा रहेका समय तमिलनाडु राज्य सरकारले दुई हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । उक्त राज्यमा कोभिड–१९ संक्रमितको संख्या अहिलेसम्मकै उच्च (२६ हजार संक्रमित) भेटिएको एक दिनपछि यो निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राज्यका नवनिर्वाचित मुख्यमन्त्री एक के स्टालिनले भने, “तमिलनाडुमा मे १० तारिख बिहान ४ बजेदेखि लागु हुने गरी अति आवश्यक सेवाबाहेक सबै क्षेत्रलाई दुई हप्ताका लागि पूर्णतया लकडाउन गरिएको छ ।” तमिलनाडुमा कोभिड–१९ संक्रमितको संख्या उच्च देखिएपछि बन्दाबन्दी ‘अपरिहार्य’ भएका कारण यो निर्णय लिइएको उनले बताए ।

अधिकारीहरूले भने कि तालाबन्दी लगाउने निर्णय एक बैठकमा मुख्यमन्त्रीले प्राप्त गरेको सूचनाको आधारमा लिइएको हो ।

Global Ime bank

सरकारले जारी गरेको निर्देशनानुसार बन्दाबन्दीका क्रममा बैंकले ५० प्रतिशत कर्मचारीद्वारा सेवा सञ्चालन गर्न पाइनेछ भने खाद्यान्न तथा अति आवश्यक अन्य सेवालाई कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएका नियम पालना गर्दै जारी राख्न भनिएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  २२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC