site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इन्डोनेसियामा भूकम्प, ६ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

जकार्ता । इन्डोनेसियाको जाभा टापुको तटीय क्षेत्रमा शनिबार ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक विभागले जनाएको छ ।

भूकम्पमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु भएको र अन्य कैयौँ घाइते भएको त्यहाँको विपद् व्यवस्थापन निकायले तत्काल जानकारी गराएको छ भने भूकम्पको क्षतिबारे थप विवरणहरू संकलन भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म छ पुगेको छ । भूकम्पका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ भने केही व्यक्ति गम्भीर घाइते भएको विवरणहरू प्राप्त भएका छन् ।

राष्ट्रिय विपद् नियन्त्रण गर्ने सरकारी संस्थाका प्रवक्ता रदित्य जातीले भने, “भूकम्पमा अहिलेसम्म ६ को मृत्यु भएको र एकजना गम्भीर घाइते भएको खबर आएको छ । भूकम्पपछि आउन सक्ने परकम्पबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरूलाई खाली गरी सुरक्षित स्थानमा राखिएको छ ।” रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC