site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘डार्कनेट’मा कालोबजारी हुँदै कोरोना खोप र पासपोर्ट
Sarbottam CementSarbottam Cement

बीबीसी । कोरोना भाइरसको खोप, खोप पासपोर्ट र नेगेटिभ टेस्ट रिपोर्टको नक्कली प्रमाणपत्र डार्कनेटमा बिक्री वितरण हुने गरेको रहस्य खुलेको छ ।

एष्ट्राजेनिका, स्पुतनिक, सिनोफर्म र जोनसन एण्ड जोनसनको एक डोज खोप ५०० देखि ७५० अमेरिकी डलरसम्ममा बिक्री भएको पाइएको बीबीसीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डार्क वेव पनि भनिने डार्कनेट इन्टरनेटको त्यस्तो अंश हो जसमा प्रवेश गर्न विशेष किसिमको इन्टरनेट ब्राउजरको आवश्यकता पर्दछ । पछिल्लो समय डार्कनेट मानव तस्करी, लागू पदार्थ र हतियार कारोबारलगायतका गैरकानुनी कार्यका प्रयोग हुँदै आएको छ ।

पहिचान लुकाएर तस्करहरुले खोप लगाएको नक्कली प्रमाणपत्र समेत कम्तिमा १५० डलरमा बिक्री गरिरहेको बताइएको छ ।

Global Ime bank

डार्कनेटमा खोपसम्बन्धि विज्ञापनहरु समेत तिब्र रुपमा बढेको पाइएको छ । यद्यपी यसरी बिक्री हुने ती खोपहरु असली हो वा होइन भन्ने स्पष्ट भएको छैन ।

जनवरीदेखि गरिएको अध्ययनमा यस्ता विज्ञापनको मात्रा ३ गुणाले बढेको पाइएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC