site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
स्वेज नहरमा फसेको जहाजका कारण कच्चा तेलको मूल्य वृद्धि हुने सम्भावना
Sarbottam CementSarbottam Cement

कायरो । इजिप्टको स्वेज नहरमा जहाज फसेपछि विश्वमा कच्चा तेलको मूल्यमा थप वृद्धि हुन सक्ने अनुमान गरिएको छ । बुधबार मात्र कच्चा तेलको मूल्यमा ५ प्रतिशतले वृद्धि भएको बीबीसी हिन्दीले जनाएको छ ।

उक्त जहाजका कारण अन्य मालवाहक जहाजको आवतजावत ठप्प भएको छ । नहरको बालुवामा फसेको सो जहाज निकाल्ने काम जारी रहेको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसबीचमा इजिप्टले साना जहाजलाई नहरको पुरानो मार्ग खुला गरेर आवतजावत गर्ने व्यवस्था मिलाएको छ । ४०० मिटर लम्बाई र ५९ मिटर चौडाई भएको उक्त विशाल जहाजलाई निकाल्न कैयौँ दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

पनामामा दर्ता भएको उक्त जहाज चीनबाट नेदरल्यान्ड्स जानेक्रममा स्थानीयसमयानुसार मंगलबार बिहान ७ः४० बजे स्वेज बन्दरगाहमा फसेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC