site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अल्पसंख्यक मुस्लिममाथि दमन गरेको भन्दै चिनियाँ अधिकारीमाथि यात्रा प्रतिबन्ध
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

लन्डन । मुस्लिम अल्पसंख्यक उइगरमाथि दमन गरेको भन्दै केही पश्चिमी देशहरुले चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध लगाएका छन् । युरोपियन युनियन (ईयू), बेलायत, अमेरिका र क्यानडाले संयुक्त रुपमा सिन्जान प्रान्तका केही अधिकारीहरुमाथि यात्रा प्रतिबन्ध लगाएका बीबीसीले जनाएको छ ।

सिन्जान प्रान्तको उत्तर–पश्चिमी क्षेत्रको एउटा क्याम्पमा उनीहरुलाई चरम यातना दिएको र यौन तथा श्रमशोषण गरेको आरोप लगाइएको छ । आरोप अस्वीकार गर्दै चीनले उक्त क्याम्प आतंकवादसँग जुध्न ‘पुनःशिक्षा’ दिने उद्देश्यले खोलिएको दाबी गर्दै आएको छ ।

पश्चिमी प्रतिबन्धको प्रतिउत्तर स्वरुप चीनले समेत केही युरोपेली अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ । आरोपी चिनियाँ अधिकारीहरुको ती देशहरुमा भएको सम्पत्तिसमेत ‘फ्रिज’ गरिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC