site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डब्लुएचओद्वारा जोन्सोन एन्ड जोन्सोनको खोपलाई आपत्कालीन प्रयोगको अनुमति
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अमेरिकाले विकास गरेको कोभिड–१९ विरुद्धको जोन्सोन एन्ड जोन्सोन खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आपत्कालीन प्रयोगको अुनमति दिएको छ । संगठनले अनुमतिसँगै यो खोपलाई कोभ्याक्स कार्यक्रममा पनि लिने भएको छ ।

युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले शुक्रबार जोन्सोन एन्ड जोन्सोनलाई विश्वभर मान्यता दिने निर्णय गरेको थियो । एक डोज मात्राको खोपलाई संगठनले पहिलोपटक प्रयोग अनुमति दिएको हो ।

जोन्सोन एन्ड जोन्सोनको खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा भन्डारण गर्न सकिन्छ । तेस्रो चरणको परीक्षणमा यसको प्रभावकारिता ८५ प्रतिशत पाइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC