site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या २५ लाख २० हजार नाघ्यो  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २५ लाख २० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ लाख २० हजार ५५० पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार २३० जनाको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ८४ हजार ९५६ कोरोना संक्रमित थपिएका छन् । 

तथ्यांक अनुसार हालसम्म विश्वमा ११ करोड ३४ लाख ६७ हजार ३०३ जनामा कोरोना संक्रमण भइसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC