site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाका कारण विदेशमा थप तीन नेपालीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कोभिड–१९ को संक्रमणबाट विदेशमा यो साता तीनजना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एकजनाको संक्रमणबाट मृत्यु भएको हो । योसहित विभिन्न २१ देशमा कोरोनाका मृत्यु हुने नेपालीको संख्या ३३९ पुगेको छ ।

संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १२४ जना कोरोनामुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC