site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
साउदी युवराजको निर्देशनमा पत्रकार खसोग्गीको हत्या 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साउदीका पत्रका जमाल खसोग्गीको हत्या त्यहाँका युवराज मोहम्मद बिन सलमानको निर्देशनमा भएको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकी गुप्तचरको एक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी राजसंस्थाको कट्टर आलोचक मानिने खसोग्गीको सन् २०१८ मा टर्कीमा रहेको साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC