site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
बहराइनस्थित नेपाली दूतावासले स्वदेश फर्किनेहरुको पुन: विवरण संकलन गर्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाको कारण बहराइनमा समस्यामा परेका नेपालीहरुको पुनः तथ्यांक संकलन सुरु गरेको छ । बिहीबार दूतावासले एक सूचना जारी गर्दै पुनः तथ्यांक संकलन सुरु गरेको जनाएको छ ।

कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट वैदेशिक रोजगारको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ती गर्नेसम्बन्धी निर्देशिका, २०७७ बमोजिम बहराइनबाट हालसम्म एक हजार २७५ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

"बहराइन अधिराज्यमा आइ कोभिड–१९ को कारणले लामो समयदेखि अलपत्र परेका, हिंसाको उच्च जोखिममा रहेका र स्वास्थ्य समस्या रहेका महिलाहरूको प्राथमिकिकरण गरी स्वदेश फर्काउने कार्यका लागि उपरोक्त निर्देशिका बमोजिम नेपाल जान छुट्नु भएका नेपाली महिलाहरूको सन्दर्भमा तपशिल बमोजिमको तालिकामा उल्लेख गरी मिति २०७७–०६–१० सम्म नेपाली राजदूतावासको उल्लेखित इमेल ठेगानामा पठाइदिनु हुन बहराइनस्थित नेपालीहरूसँग सरोकार राख्‍ने संघसंस्थाहरूलाई अनुरोध गर्दै यो सूचना प्रकाशन गरिएको छ,"  सूचनामा भनिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC