site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
साउदीको रियादबाट थप चार्टर उडान हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी दिनहरुमा रियादबाट केही थप चार्टर उडान हुने रियादस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासले एक विज्ञप्ती जारी गर्दै असोज १, ३, ६ र ११ गते हुने उडान तालिका सार्वजनिक गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त चार्टर उडानहरु नेपाल एयरलाइन्सले गर्ने भएको हो । 

उक्त उडानमा सहभागी हुन नेपाली राजदूतावासले विभिन्‍न मितिमा प्रकाशित गरेको सूचीमा नाम समावेश भएकाहरुले नेपाल एयरलाइन्सको रियाद स्थित टिकेटिङ्ग प्रतिनिधिकोमा सम्पर्क गर्नु दूतावासले अनुरोध गरेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC