site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
ओमानबाट छैटौं उडानमार्फत स्वदेश फर्किने नेपालीहरुको नामावली सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओमानले छैटौं उडानबाट नेपाल फर्किन पाउनेहरुको नामावली सार्वजनिक गरेको छ । दूतावासले सोमबार एक सूचना जारी गर्दै १६० जना नेपालीहरुको नामावली सार्वजनिक गरेको हो ।

कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७ तथा कार्ययोजना २०७७” मा तोकिएको प्रावधान अनुरुप उनीहरु नेपाल फर्कन पाउने भएका हुन् ।

दूतावासमा विभिन्‍न माध्यमबाट नाम टिपाएकामध्ये प्राथमिकताका आधारमा सलाम एयरको भदौ ३०  (सेप्टेम्बर १५)  को छैटौं उडानमार्फत नेपाल फर्किन पाउने भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त उडानको एकतर्फी हवाइ भाडा ११५ ओमानी रियल (२० केजी लगेज तथा ७ केजी. ह्यान्ड ब्याग) तोकिएको छ ।

दूतावासबाट प्रकाशित नामावली बमोजिमकाहरूले नेपाल फर्किन भदौ १३ गतेभित्र कोभिड १९ को पीसीआर परीक्षण गर्नसमेत अनुरोध गरेको छ । दूतावासले कोरोना परीक्षण गर्ने केन्द्रहरू तथा टिकट काट्ने प्रक्रियासम्बन्धी थप विवरणपछि अर्को सूचनामा जारी गरिने जनाएको छ ।

Global Ime bank

ओमानबाट नेपालका लागि आगामी उडान यही असोज ९ (२५ सेप्टेम्बर) मा हुने गरी तयारी भइरहेकोले नेपाल फर्किनै पर्ने समस्यामा भएकाहरूले दूतावासमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

 

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.Image may contain: ‎text that says '‎नेपाली राजदूतावास मस्कट, ओमान Embassy of Nepal Muscat, Sultanate 1766 Ram ahadur Chamen 167 Resham BK 168 Himal Baskota Jhainath Dahal النيبال سفارة عمان سلطنة مسقط 07633868 06119131 Dhunge Upadhyaa GOPAL THAPA 173 BARUN KUMAR PRADHAN Hem bahadur b.k 175 Mohan Sharma Bhattrai Surya Bahadur Bahadur Sinjali Aim Kumari Tharu 179 Manthan Sanjay Shinde 180 Thaman Bhusal 05755593 07752244 05823843 0904283 07621803 07577938 058698741 Student 07419086 MMASSY o NEPAL Sutanale PC116 No.2294, Way o2830 24696177 24696772 Emat: conmuscat@mola.gow.rp‎'‎

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  २०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC