site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कुवेतमा पुनः ३ महिना भिसा अवधि थप 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कुवेत सरकारले भिसा अवधि पुनः तीन महिना थप गरेको छ । यसअघि पनि कोरोना भाइरसको विषम परिस्थितिका कारण १ मार्च यता भिसा समाप्त भइ कुवेतमा रहेकाहरूका लागि कुवेत सरकारले ३१ अगष्टसम्मको लागि भिसा अवधि थप गरेको थियो । 

हालसम्म नेपाललगायत विभिन्‍न मुलुकहरूमा अन्तर्राष्ट्रिय हवाई उडानहरू (चाटर्ड उडान बाहेक) सञ्‍चालनमा नआएको र पहिले थप गरिएको ३ महिनाको अवधि समेत समाप्त हुन लागेकोले पुनः भिसा अवधि थपेको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । 

कुवेत सरकारको आन्तरिक मन्त्रालयले अगष्त ३१ सम्म थप गरिएको भिसा अवधिलाई पुनः ३ महिना थप गरी ३० नोभेम्बर सम्म पुर्याउने निर्णय गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  २१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC