site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
अब कूटनीतिक राहदानी भएका नेपाली ९० दिनसम्म इजरायल जाँदा प्रवेशाज्ञा नचाहिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल र इजरायलबीच कूटनीतिक राहदानीवाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्तिसम्बन्धी सम्झौता भएको छ । 

बिहीबार भएको सम्झौतापछि अब कुनै एक राष्ट्रको कूटनीतिक राहदानीवाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा प्रवेशाज्ञा लिनु नपर्ने इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ती जारी जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

इजरायलको परराष्ट्र मन्त्रालय, जेरुसलेममा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट राजदूत डा. अन्जान शाक्यले तथा इजरायल सरकारको तर्फबाट इजरायली परराष्ट्र मन्त्री गावीले हस्ताक्षर गरेका थिए । 

उक्त कार्यक्रममा बोल्दै  राजदूत शाक्यले नेपालमा 'लर्न एण्ड अर्न' प्रोजेक्टमार्फत इजरायल पुगेका विद्यार्थीहरुमध्ये केही उत्कृष्ट छनोट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ र परामर्शदाताको रुपमा विकास गर्न सकिने सुझाव दिएकी थिइन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  २३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC