site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मस्को । रसियाले अमेरिकी इकोस्टार २१ वटा स्याटलाईट सहितको रकेट बम सफल परीक्षण गरेको छ ।

बैकोनुरबाट काजकिस्तानमा रकेट बम परिक्षण गरिएको रसियाको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । “रकेट परीक्षणका सवै चरणहरुमा सहज तरिकाले उठेको छ,” उनीहरुले भनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् १९६५ देखि यस्तो परिक्षण हुदै आएकोमा अहिले परिक्षण गरिएको रकेटले २२.८ टन तौल बोकेको थियो ।  

गत बर्ष पटकपटकको प्रयासमा पनि प्रोटोनको प्रक्षेपण असफल भएपछि रोकिएकोमा यसलाई आवश्यक तयारीपछि बिहीबार पुनःप्रक्षेपण गरिएको हो । रासस÷ सिन्ह्वा

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०७४  ०३:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC