site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

हरारे । जिम्बाबेमा बुधबार भएको बस दुर्घटनामा परी ४३ जनाको ज्यान गएको छ । बसका चालकले नियन्त्रण गुमाउदा सो दुर्घटना हुन पुगेको बताइएको छ । 

हामीलाई भनिएको छ कि बसको चालकले नियन्त्रण गुमाउदा बसमा सवार रहेका कम्तीमा पनि ४३ जनाको ज्यान गएको छ– हरारेको प्रहरीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सो दुर्घटना बुधबार भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता च्यारिटी चारम्बाले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुसार सो बस दुर्घटनामा पर्नुमा अरु त्यस्तो कुनै कारण देखिएाको छैन, र यसको प्रकृति हेर्दा चालकले गति गुमाउन पुगेको देखिएको छ । 

सो बस जाम्बियातर्फ जादै गरेको थियो । तर जिम्बाबेमा नै सो बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा गतवर्ष पनि बस दुर्घटना भएको र त्यसमा परी कम्तीमा ३० जनाको ज्यान गएको थियो । रासस/एएफपी 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०७४  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC