site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

याङगुन । म्यानमारको सेनाको विमान दुर्घटना हुँदा समुद्रमा हराएका मध्ये २९ जनाको शव भेटिएको यहाँको रक्षामन्त्रालयले बिहीबार जनाएको छ । 

मन्त्रालयद्धारा जारी वक्तव्यमा दुर्घटनाग्रस्त विमान र ती शवहरु खोज्नका लागि नौसेना तथा स्थानीय माझीहरु लगायतलाई परिचालन गरिएको उल्लेख छ । 

भेटिएका मध्ये एक पुरुष र २० माहिला र ८ बालबालिकाको शव रहेको जनाइएको छ । बाँकीको खोजी कार्य जारी रहेको वक्तव्यमा भनिएको छ । रासस/सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC