site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । कजाकिस्तानको अस्तानमा आयोजना हुन लागेको सांघाई कोअपरेशन अर्गनाइजेसन, एससिओको सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । 

उनले आफू त्यसतर्फ प्रस्थान गर्नुअघि जारी गर्नुभएको बिज्ञप्तिमा आफू सो सम्मेलनमा सहभागी हुन र त्यहाँ आउनुहुने सबै नेताहरुसँग भेटघाट र अन्तरक्रियाका लागि आतुर रहेको जानकारी दिएका छन् । 
साथै सो सम्मेलनमा आफूले र त्यहाँ सहभागी नेताहरुले गर्ने छलफलले भारतको आर्थिक विकास र आतङ्कवादका विरुद्धमा भारतले जारी राखेको सङ्घर्षमा सहयोग पुग्ने धारणा राखे । 
प्रधानमन्त्री मोदीले सो वक्तव्यमा भनेका छन्,  सो सम्मेलनमा सहभागिताले भारतको आर्थिक विकास, अरु देशसँग सडक सञ्जालले जोड्ने कुरामा भारतलाई फाइदा पुग्ने अपेक्षा मैले गरेको छु । 

यस संगठनमा भारत पनि सदस्य छ । उनले यस संगठनको महत्वको बारेमा उल्लेख गर्दै यस संगठनले विश्वको करिब ४० प्रतिशत जनसङ्ख्याका साथै विश्वको अर्थतन्त्रको करिब २० प्रतिशत भाग ओगट्ने बताए । 
यस संगठनको सम्मेलनमा सहभागी विश्वका नेताहरुले एसिया तथा क्षेत्रीय समस्याको समाधानका क्षेत्रमा व्यापक मात्रामा काम गरिने पनि बताएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०७४  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC