site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्रम्पले नियुक्त गरे पूर्वराष्ट्रपति बुस निकटलाई एफबीआई निर्देशकमा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसको पालामा सहायक न्यायाधिवक्ता रहेका क्रिस्टोफर ए.रेलाई फेडरल ब्युरो अफ इन्भेस्टिगेटिभ (एफबीआई) को निर्देशकमा नियुक्त गर्न लागेको बताएका छन् ।

उनले एफबीआईका कार्यवाहक निर्देशक एन्ड्रयु मैकबेबको स्थान लिनेछन् । ट्रम्पले गत मईमा एफबीआईका तत्कालीन निर्देशक जेम्स कोमीलाई पदबाट हटाएपछि निकै विवाद चलेको थियो । एफबीआईको प्रमुख बन्नका लागि रेले सिनेटको स्वीकृति प्राप्त गर्नुपर्ने हुन्छ । रे बुसको शासनकालमा न्याय विभागको आपराधिक शाखाका प्रमुख थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०७४  ११:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC