site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

इथियोपिया । विना कागजात साउदी अरब बस्दै आएका करिब ५० हजार इथियोपियालीले स्वदेश फर्कन इच्छा व्यक्त गर्दै निवेदन दिएपछि उनीहरुलाई भ्रमणमा आवश्यक कागजात दिइएको छ । 

फिर्ता हुन इच्छुक इथियोपियालीमध्ये ८४.४ प्रतिशत महिला तथा बालबालिका रहेका जनाइएको छ । इथोपियाली सरकारका सञ्चारमन्त्री नेगेरो लेन्चोले मङ्गलबार बताए ।  

कागजात नभएका इथियोपियाली नागरिकरुले साउदी अरबद्वारा स्वदेश फर्कन चाहेमा उनीहरुलाई स्वदेश फर्कन आवश्यक सहयोग गर्ने भनी तोकिएको तीन महिनाको समयअवधि सकिनै लाग्दा ५० हजारको निवेदन परेको थियो । साउदीले यही जुलाईभित्र स्वदेश फर्कन चाहने इथियोपियाली नागरिकलाई आवश्यक कागजातका लागि निवेदन दिन सूचना जारी गरेको थियो । रासस/सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०७४  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC