site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ । 

सो भिडन्तमा परी मारिनेमा तीन जना सशस्त्र हतियारधारी र अर्का एकजना सर्वसाधारण नागरिक परेका छन् । 
भारतीय सुरक्षा निकायले मारिने हतियारधारी आतङ्ककारी भएको जनाएको छ । तर ती आतङ्ककारीहरु कुन समूह वा केसँग सम्बन्धित छन् भन्ने बारेमा भने केही खुलाएको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

सुरक्षा गस्तीमा रहेका सैनिकसँग ती हतियारधारी समूहको भिडन्त भएको बताइएको छ । त्यसमा अरु पनि कैयौँ व्यक्ति रहेका र कतिपय भागेको बताइएको छ । 

यस समाचारको विस्तृत विवरण प्राप्त हुन सकेको छैन । घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको र उनीहरुले अनुसन्धान जारी राखेका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । रासस /सिन्ह्वा 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC