site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ बुधबार अपराह्न कजाकिस्तानको भ्रमणमा गएका छन् ।  

कजाकिस्तानमा हुने ‘साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनमा सहभागी हुन उहाँ त्यहाँ गएका हुन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

कजाकिस्तानका राष्ट्रपति नुरसुल्तान नजाबायेभको निमन्त्रणामा राष्ट्रपति सि कजाकिस्तान भ्रमणमा गएका हुन् ।  

उनी त्यहाँ रहँदा एससिओको १७औँ बैठकमा समेत सहाभागी हुनेछन् । उनले त्यहाँ आयोजना हुने विश्व प्रदर्शनीको पनि उद्घाटन गर्नेछन् । रासस/सिन्ह्वा 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०७४  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC