site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इरानको संसदमा गोली चल्यो, एक सुरक्षाकर्मी घाइते
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । इरानको संसदभित्र गोलीबारी भएको खबर आएको छ । इरानका समाचार एजेन्सीलाई उद्धृृत गर्दै बीबीसीले जनाएअनुसार बुधबार केही बन्दुकधारी संसदमा प्रवेश गरेर त्यहाँका सुरक्षाकर्मीमाथि गोली चलाउन सुरु गरेका थिए ।
इरानको निजी समाचार एजेन्सी तस्नीम र त्यहाँको सरकारी टीभी च्यानलका अनुसार कैयौँ बन्दुक धारी संसद भवन भित्र छन् । गोलीबारीमा एक सुरक्षाकर्मी घाइँते भएका छन् । विस्तृत विवरण आउन बाँकी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC