site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले मङ्गलबार तालिवान विद्रोही समूहलाई शान्ति वार्तामा आउन या युद्धको परिणाम भोग्न अन्तिम चेतावनी दिएका छन् ।  

राजधानी काबुलमा आयोजित अन्तरर्राष्ट्रिय शान्ति सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले तालिवान विद्रोही समूहसँग दुइवटा विकल्प रहेको औंल्याउनु हुँदै समय घड्किएर गइरहेको अवस्थामा अफगानिस्तान सरकार देशमा शान्ति कायम गर्न विद्रोही समूहलाई अन्तिम अवसर दिँदैछ, । 

यसलाई कि त यो ग्रहण गर्नुपर्यो, नभए युद्धको परिणाम भोग्न तयार हुनु पर्यो भनी सचेत गराएका छन् ।  रासस/एएफपी 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC