site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा अवस्थित एक जाँच चौकीमा तालिवान आतङककारी समूह र सुरक्षाबलबीच भएको भडपमा परी १० आतङ्ककारीसहित १३ को मृत्यु भएको जिल्ला गभर्नर अमानु दिन क्युरिसीले बताएका छन् । 

झडपमा तीन सुरक्षाकर्मीले पनि ज्यान गुमाउनुपरेको छ । 

Agni Group

इमाम साहिब जिल्लामा आइतबार भीषण आक्रमणको योजना बनाएका तालिवान आतङ्ककारी समूह असफल भएका र उनीहरुले सुरु गरेका झडपमा परी उनकै १० लडाकू मारिनुको साथै अन्य आठजना घाइते भएका थिए । 

तालिवान आतङ्ककारी समूहले भने यस झडप र अवस्थाको कुनै टिप्पणी गरेका छैनन् । रासस/सिन्ह्वा 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०७४  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC