विदेश
नयाँ दिल्ली । भारतको कर्नाटक प्रदेशमा बाढी पहिरोमा परेका २७ जना मजदुरलाई भारतीय सुरक्षाकर्मीले आइतबार उद्धार गरेका छन् ।
वर्षाका कारण उद्धार तथा खोजीकार्य केही समयका लागि स्थगत गरिएको छ । तर पनि उद्धारका लागि २४ जनाको टोली खटिएको छ ।
भारतको सरकारी सञ्चार माध्यम अल इन्डिया रेडियोले उद्धारका लागि उद्धारकर्ताले हेलिकोप्टरसमेत प्रयोग गरेको जनाएको छ । रासस÷सिन्ह्वा
प्रकाशित मिति: सोमबार, जेठ २२, २०७४ ०३:१२
प्रतिक्रिया दिनुहोस्