site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
साउदी अरबस्थित नेपाली दूतावास साउन २० गतेसम्मका लागि बन्द 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना संक्रमणको असहज परिस्थितिले साउदी अरबमा रहेको नेपाली राजदूतावास साउन २० गते सम्मका लागि बन्द हुने भएको छ । 

दूतावासमा रहेका कर्मचारीहरु क्‍वारेन्टिनमा बस्नुपर्ने अवस्था भएकाले दूतावासले दिने सेवा बन्द भएको बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दे बताएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच ईद पर्वको लामो विदा समेत परेकोले नेपाली राजदूतावासले नेपाली कामदारहरुका सम्बन्धमा साउदी सरकारी कार्यालयबाट लिने सेवाहरु पनि सुचारु नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै दूतावासले स्वदेश फिर्तीसम्बन्धी उडानहरूको तालिका प्राप्त हुनासाथ नेपाली दूतावासले आफ्नो सामाजिक सञ्‍जालमा जारी गर्ने भएकोले अब हुने उडानहरुको बारेमा टेलिफोनबाट सोधिरहनु नपर्ने समेत बताएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC