site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
लन्डन घटना इस्लाम धर्मविरोधीमाथि छुरी हान्न आइएसआइएसले दिएको निर्देशनको परिणाम 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बेलायतको लन्डन ब्रिजमा भएको पछिल्लो आतंककारी हमलामा कुख्यात आतंकवादी संगठन आइएसआइएसको हात रहेको समाचार विभिन्न सञ्चार माध्यमले दिएका छन् । एक जना पुलिस अफिसरका अनुसार हमला गर्नुभन्दा एक दिनअघि शनिबार आइएसआइएसले एउटा म्यासेजिंग एप्समार्फत आफ्ना अनुयायीलाई हमला गर्नका लागि आह्वान गरेको थियो ।

समाचारअनुसार आइएसले आफ्ना प्रशंसकहरूलाई निर्देशन दिँदै भनेको थियो, ‘‘अब मुसलमानहरूको पवित्र महिना रमजान सुरु भएको छ । त्यसैले अब सबैले ट्रकहरू, छुरीहरू र बन्दुकले मानिसमाथि हमला सुरु गर्नुपर्छ । यस्तो हमला त्यस्ता व्यक्तिहरूविरुद्ध हुनुपर्छ, जो इस्लाम धर्मविरोधी छन् ।’’

हमला गर्नेहरूले अल्लाहको नाम लिँदै मानिसहरूमाथि आक्रमण गरेका थिए ।
समाचारमा जनाइएअनुसार शनिबार राति जसरी लन्डनमा हमला भयो, त्यस्तै र त्यही शैलीका हमलाहरू विगतमा बर्लिन, ब्रसेल्स र पेरिसमा पनि भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०७४  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC