site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काबुल (अफगानिस्तान) । अफगानिस्तानको राजधानी काबुलमा शनिबार एक अन्त्येष्टि समारोहलाई लक्षित गरी विस्फोट गराइएको अफगानी गृहमन्त्रालयले जनाएको छ ।

विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रहेको गृहमन्त्रालयका प्रवक्ता नाजिव डेनिसले एएफपीसँग बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

घटनामा कैयौँ नागरिक घाइते भएका खबरहरु प्राप्त भएका स्थानीय समाचार माध्यमले जनाएका छन् । हमलाकारीले अन्तेष्टि समारोहका सहभागीलाई लक्षित गरी एक पछि अर्को गर्दै तीनवटा विष्पोट गराएका काबुलबाट प्राप्त समाचारमा जनाइएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनितिज्ञहरुको आवासस्थानलाई लक्षित गरी भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको थियो भने आक्रमणमा परी महिला र  बालबालिकासहित ३२० भन्दा बढी घाइते भएका थिए ।

Global Ime bank

आत्मघाती आक्रमणकारीले विस्फोटन पदार्थले भरिएको एक सवारी साधनलाई स्थानीय जान्बाक स्क्वायरमा बिस्फोट गराइएको थियो । उक्त विस्फोटको कारण ५० भन्दा बढी सवारी साधन ध्वस्त र क्षतिग्रस्त भएका थिए । रासस÷एएफपी

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०७४  ०२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC