site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

 

सिरिया। सिरियाली सेनाले आइएस विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा गत २४ घन्टामा कम्तीमा ७० जना इस्लामिक स्टेट आइएसका लडाकु मारिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यीनीहरु सबै जना पुर्वी राज्य डेइर अल जोउरमा मारिएको स्थानीय टेलिभिजनले शनिबार जनाएको छ । 

डेइर अल जोउरका चार ठाउँमा आइएस लडाकुलाई लक्षित गर्दै सिरियाली सेनाले हवाई तथा अन्य तरिकाबाट आक्रमण गरेको संबाददाताले जनाएका छन् । सेनाले आइएस लडाकुले लुकाई राखेका हातहतियार र ट्याङ्की पनि नष्ट गरिदिएको छ । रासस/सिन्ह्वा 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०७४  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC