site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

रिगा  । लाटभियाका मतदाताले स्थानीय निर्वाचनका लागि शनिबार मतदान गरेका छन् । देशभरीका ११९ ओटा निर्वाचन क्षेत्रमा स्थानीय जनप्रतिनिधि छान्नका लागि शनिबार मतदान भएको हो । 

सबै मतदान केन्द्रमा स्थानीय समयअनुसार विहान ०७ बजे मतदान सुरु भएको र राति १० बजे मात्रै मतदान बन्द हुने अधिकारीले जनाएका छन् । 

Agni Group

केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि आठ हजार ८८३ जना उम्मेदबार रहेका छन् । ती उम्मेदबार ५५८ पार्टीबाट चुनावी मैदानमा उत्रिएको आयोगले जनाएको छ । 

राष्ट्रियस्तरका पार्टीहरु ग्रिनस एण्ड फर्मरस युनियन, युनिटी एण्ड नेशनल एलाइन्सले सरकारमा सहकार्य गरे झै स्थानीय निर्वाचनमा पनि सहकार्य गरेका छन् । 

Global Ime bank

स्थानीय निर्वाचन क्षेत्रको जनसङ्ख्याको आकारअनुसार निर्वाचित सदस्यहरुको सङख्या नौ, १३, १५, १७ वा १९ हुने गरेको छ । राजधानी रिगामा मात्रै स्थानीय जनप्रतिनिधिको सङ्ख्या ६० रहेको छ । रासस/सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०७४  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC