site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काएरो । इश्लामिक स्टेट (आइएस) जिहाद्धी समूहले मनिलामा अवस्थित उक जुवाघर (क्यासिनो)मा बिहीबार ३७ जनाको ज्यान जाने गरी भएको आक्रमणको जिम्मेवारी लिएको छ । 

उक्त समूहद्वारा सञ्चालित अमाक न्यूज एजेन्सीले आइएस समूहका एक लडाकूको प्रत्यक्ष संलग्नतामा फिलिपिन्सको उक्त होटेलमा आक्रमण भएको जनाएको छ । 

उक्त समाचार संस्थाले यस पहिलो एक वेवसाइटमार्फत लिएको दावीलाई पुष्टी गर्दै उक्त साइट आफ्नो भएको आइएसले बताएको जनाइएको छ ।रासस/एएफपी 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०७४  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC