site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोप यात्राका क्रममा स्पेनको यात्रा पूरा गरेर बुधबार राति रुस पुगेका छन् । रुसमा प्रधानमन्त्री मोदीले भारतको कुडनाकुलममा स्थापना गर्न लागिएका दुई परमाणु संयन्त्रका बारेमा सम्झौता गर्न सक्ने भारतीय सञ्चार माध्यमहरूले बताएका छन् । 
यस अवसरमा भारत र रुसबीचको सम्बन्ध ७० वर्ष पुगेकोमा एक उत्सवसमेत आयोजना गरिँदैछ । मोदीले रुसी राष्ट्रपति पुटिनका साथ १८ औं भारत–रुस वार्षिक सम्मेलनमा भाग लिनुका साथै शुक्रबार सेन्ट पिटर्सवर्गमा आयोजना हुने अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा समेत सहभागी हुनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०७४  ०१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC