site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement


सिङ्गापुर। सिङ्गापुरमा नयाँ राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदबारी दिन चाहनेका लागि बिहीबारदेखि उम्मेदबारी दर्ता खुल्ला गरिने भएको छ । 

उम्मेदबारहरुले उम्मेदबारी दर्ता गराउने दिनभन्दा अगाडि नै आफ्नो योग्यताबारे जानकारी दिनुपर्ने व्यवस्था गरिएको निर्वाचन विभागले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वर्तमान राष्ट्रपति टोनी टान केङ यामको कार्यकाल यही अगस्ट ३१ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । 

उहाँको कार्यकाल सकिएपछि सेप्टेम्बर १ देखि नयाँ राष्ट्रपतिले कार्यभार नसम्हाल्दासम्म कामचलाउ राष्ट्रपतिले जिम्मेबारी बहन गर्ने कानुनी व्यवस्था रहेको छ । 

Global Ime bank

गत नोभेम्बरमा गरिएको संविधान संशोधनअनुसार सिङ्गापुरको राष्ट्रपतिका लागि मलाय उम्मेदबारहरुले पनि उम्मेदबारी दिन पाउने छन् । तर उनीहरुले मलाय समुदायको प्रमाणित प्रतिलिपिका लागि ‘समुदाय समिति’मा निवेदन पेस गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ । 

सिङ्गापुरको पहिलो राष्ट्रपतिको रुपमा सन् १९९१ मा वि किम वि निर्वाचित हुनु भएको थियो । त्यही बेलादेखि नै सिङ्गापुरमा चिनियाँ र भारतीय समुदायका उम्मेदबारहरु राष्ट्रपतिमा निर्वाचित हुँदै आएका छन् । रासस/सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०७४  ०१:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC