site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको कूटनीतिक निकाय रहेका क्षेत्रमा भएको विस्फोटमा करिब ५० जनाको मृत्यु भएको छ । बुधवार भएको आक्रमणमा करिब ३ सय २० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

काबुलको कूटनीतिक क्षेत्रमा रहेको जनवाक स्क्वायर नजिकै रहेको जर्मन दूतावास नजिकै भएको उक्त विस्फोटमा मृत्यु र घाइते हुने अधिकांश सर्वसाधारण छन् । अधिकारीहरुले उक्त विस्फोटमा कार प्रयोग गरिएको र विस्फोटका कारण वरिपरि रहेका भवनको सिसा र ढोकामा क्षति पुगेको जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विस्फोटका कारण जर्मन दूतावास नजिकै रहेको भारतीय दूतावासलमा पनि क्षति पुगेको भारतीय समाचार संस्था ए.एन.आईले जनाएको छ । विस्फोटमा भारतीय दूतावासमा रहेका कर्मचारी भने सुरक्षित रहेको जनाइएको छ ।

विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले पनि नलिएको भएपनि तालिवान वा इस्लामिक स्टेटको हात रहेको अनुमान गरिएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०७४  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC