site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जाधवलाई छिटो फाँसी दिन माग गर्दै निवेदन दर्ता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतमा भारतीय नौसेनाका पूर्वअधिकारी कुलभूषण जाधवलाई छिटै फाँसी दिइनुपर्ने माग गर्दै निवेदन दर्ता गरिएको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार निवेदनमा कुलभूषण आफूविरुद्ध सुनाइएको सजाय परिवर्तन गर्न असमर्थ रहेको अवस्थामा उनलाई छिटै फाँसी दिइनुपर्ने माग गरिएको छ । 
पाकिस्तानको सर्वोच्च अदालतमा दर्ता गरिएको सो मुद्दा शनिबार पाकिस्तानी वकिल मुजम्मिल अलीले विपक्षी दल पाकिस्तान पिपुल्स पार्टी र संसद्का पूर्वअध्यक्ष फारुख नायकका तर्फबाट दर्ता गरेका हुन् । निवेदनमा सर्वोच्च अदालतसँग पाकिस्तानको कानुनअनुसार कुलभूषणको हाल स्थगित रहेको मुद्दामाथि छिटो फैसला गर्नका लागि सरकारलाई निर्देशन दिन अनुरोध गरिएको छ । पाकिस्तानको सैन्य अदालतले कुलभूषण जाधवलाई जासूसी र विध्वंसक गतिविधिमा संलग्न भएको आरोपमा फाँसीको सजाय सुनाएको थियो । 
स्मरणीय के छ भने जाधव मुद्दा अहिले अन्तर्राष्ट्रिय न्यायालयमा विचाराधीन छ र न्यायालयले यस मुद्दामा अन्तिम फैसला नआउँदासम्म कुलभूषणलाई फाँसी दिन रोक लगाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०७४  ०३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC