site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
साउदीमा ज्यान गुमाएका नेपालीका हकवालाले पाए २ करोड ४६ लाख ३२ हजार रुपैयाँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । साउदीमा ज्यान गुमाएका नेपालीका हकवालाले पाउनुपर्ने रकम साउदीको दूतावासले नेपाल पठाएको जनाएको छ । 

उनीहरुले कम्पनीबाट बुझ्‍न बाँकी रहेको तलबभत्ता, सर्भिस लाभांस, जीवनबिमा तथा 'ब्लड मनी' वापत जम्मा भएको साउदी रियाल ७५८,७१६.२५ अर्थात आजको नेपाली रुपैयाँ दुई करोड ४६ लाख ३२ हजार नेपालस्थित कन्सुलर सेवा विभागमा ट्रान्सफर गरिएको दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटनामा दोस्रो पक्षको संलग्‍नता भई ज्यान गुमाएका नेपाली नागरिकका हकवालाको तर्फबाट राजदूतावासले साउदी अरबको विभिन्‍न क्षेत्रका अदालतहरुमा गई बहस पैरवी गर्दै आएको र दूतावासले मुद्दा जितेका तर रकम असुल गर्न बाँकी अन्य ६८ जना मृतकका 'ब्लड मनी' वापतको साउदी रियाल करिव ५६,६५,५०० सम्बन्धित पक्षबाट असूल उपर गरी पीडित परिवारलाई उपलब्ध गराउने प्रयास भइरहेको दुतावासले बिज्ञप्तिमा जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३, २०७७  २१:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC